१७ पुस २०८२, बिहिबार | January 1, 2026

आजको मौसम : देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षा हुने

काठमाडौं । मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर रहेको छ । जसले गर्दा अहिले लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केहि भूभागमा सामान्यदेखि पूर्ण बदली रही मेघ गर्जन…