१६ श्रावण २०८३, शनिबार | August 1, 2026

संक्रमितको मृत्यु भएपछि भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण, ज्यान बचाउन छतबाट हाम्फाले नर्सहरु

नेपालगन्ज । कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । मृतकका आफन्तबाट भएको आक्रमणमा परि ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाईते भएको अस्पतालले जनाएको छ । आसीयू कक्षमै नर्सहरुमाथि हातपात भएपछि ज्यान जाेगाउन नर्सहरु छतबाट हाम्फालेका थिए । जेठ ४…