बुटवल । भारतबाट सिद्धबाबा दर्शन गर्न आएका दुई युवकको तिनाउ नदीले बगाएकोमा एकजनाको मृत्यु भएको र एक जना बेपत्ता भएका छन् । । आईतबार सिद्धबाबा मन्दिरको दर्शन गरेर झोलुङ्गे पुलमा पौडी खेल्न पुगेका भारत उत्तर प्रदेश दाहोरिया गोरखपुरका १८ वर्षिय नन्दकुमार निसाद र सनि कुमारलाई तिनाउ नदीले बगाएकोमा नन्दकुमार मृत अवस्थामा फेला परेका छन् भने…