१५ पुस २०८२, मंगलबार | December 30, 2025

महिला फुटबल रेफ्री अञ्जना एएफसी एलिटमा समावेश

काठमाडौं । महिला रेफ्री अञ्जना राई एसियाली फुटबल महासंघ एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश भएकी छिन् । एएफसीले शुक्रबार अखिल नेपाल फुटबल संघ ९एन्फा०लाई पत्र पठाउँदै राईलाई एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश गरिएको जनाएको हो । प्यानलमा समावेश भएसँगै राईलाई नोभेम्बरका लागि तय…