भैरहवा । स्कुल बस व्यवस्थापनका लागि चार वर्षअघि अर्थात १६ चैत ०७४ मा यातायात व्यवस्था विभागले निर्देशिका तयार गरेका थिए । तर, निर्देशिका बनेकाे चार वर्षदेखि रुपन्देहीका कुनै पनि निजी स्कुलले एक पटक पनि नपल्टाएकाे प्रष्ट हुन्छ । निर्देशिका बनाए पनि यसकाे कार्यान्वयन गर्ने निकाय निजी विद्यालयहरूकाे अटेरीपनले अलपत्र जस्तै भएकाे हाे । निर्देशिकामा १२…