१० पुस २०८२, बिहिबार | December 25, 2025

आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

काठमाडौं । भक्तपुर जिल्ला अदालतले सामाजिक अभियन्ता भनिएकी आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङ र अर्का प्रतिवादी शरण तिरूवालाई आपराधिक उपद्रव मुद्दामा दोषी ठहर गर्दै कैद सजाय तोकेको अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन् । उनीहरूलाई कैद सजायसँगै जनही ५ सय रुपैयाँ…