नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणका कारण सोमबार थप एक जना संक्रमितको मृत्यु भएको छ । संक्रमणबाट बर्दियाका ७२ वर्षीय वृद्धको मृत्यु भएको हो । यो सँगै बर्दिया कोरोना संक्रमितबाट मृत्यु हुने संख्या १५ पुगेको छ । जिल्ला कोभिड-१९ संकट व्यावस्थापन केन्द्र डीसीसीएमसी बाँकेले जारी गरेको प्रेस विज्ञप्ति अनुसार गेरुवा गाउँपालिका वडा नं.५ बर्दियाका ७२ वर्षीय…