८ मंसिर २०८३, मंगलबार | November 24, 2026

साविक धौलागिरी अञ्चलले धानेको लुम्बिनी प्रदेशको आर्चरी खेल

बुटवल । पहिलो पटक लुम्बिनी प्रदेशमा भएको प्रदेश स्तरीय आर्चरी खेल प्रतियोगितामा साविक धौलागिरी अञ्चलबाट बसाई सरेर तराई झरेकाहरुले बर्चश्व कायम गरेका छन् । प्रतियोगितामा सहभागी कुल खेलाडी मध्य आधा भन्दा बढी म्याग्दी र बागलुङबाट तराईका विभिन्न जिल्लामा बसाई सरेर आएकोहरु रहेकाले पनि प्रदेशको आर्चरी खेल साबिक धौलागिरीको बर्चश्व देखिएको हो । म्याग्दीको साविक मुना…