काठमाडौं । सरकारले जग्गाको कित्ताकाटमा नयाँ व्यवस्था लागू गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-उपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गर्दै अबदेखि काठमाडौंमा घर बनाउने प्रयोजन लागि एक सय ४ आनाभन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने व्यवस्था लागू गरेको हो । नियमावली अनुसार काठमाडौं उपत्यकामा कृषि क्षेत्रका रुपमा तोकिएको जग्गालाई न्यूनतम ५…