बुटवल । बुटवल उपमहापालिकाको कालिकापथमा सार्वजनिक जग्गा कब्जा गरेर निर्माण गरिएको कच्ची टहरा उपमहानगरले बल प्रयोग गरी डोजर लगाएर भत्काइएको छ । बुटवल ११ कालिकापथको योगीकुटी होराईजन चोक खण्डको सडक किनारमा सार्वजनिक जग्गा मिचेर स्थानीय गिता गैरेले बनाएको कच्ची टहरा आज उपमहानपालिकाले डोजर लगाएर भत्काइएको हो । कालिका पथदेखि पूर्वतर्फ जाने १२ फुटे बाटो ओगटेर…