तिब्बत । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमिलाई चीनको अखण्डतामा आँच आउने गतिबिधीका लागि प्रयोग हुन नदिने प्रतिबतता दोहो¥याएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित पाँचौ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सँधै एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग रहेका कारण आफ्नो भूमिलाई…