१२ पुस २०८२, शनिबार | December 27, 2025

देवदह नगरपालिकामा एमालेले लियो अग्रता

बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुख र उप प्रमुख दुवै पदमा एमालेले अग्रता लिएको छ । देवदह नगरपालिकामा हाल सम्म ५ हजार मत गणना हुँदा एमालेका ध्रुव खरेलले ९७ मतले अग्रता कायम राखेका छन् । नगर प्रमुखका उम्मेदवार खरेलले १ हजार ८ सय ९१ मत ल्याउदा नेपाली काङ्ग्रेस माओवादी गठबन्धनका उम्मेदवार हिरा केसीले १…