काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरुको बयान लिने क्रममा जिल्ला अदालत, काठमाडौंमा आज पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणको बयान जारी छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुली गरेको गिरोहबाट आर्थिक लाभ गर्दै उनीहरुलाई सहयोग गरेको आरोपमा पक्राउ परेका खाँणसहित आज शरणार्थी अधिकारवादी नेता टेकनाथ रिजाल र हरिकृष्ण महर्जनको पनि…