६ भदौ २०८३, शनिबार | August 22, 2026

नारी दिवसको प्रतिक रङ : प्याँजी, हरियो र सेतो

काठमाडौं । आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस विश्वभरीसहित नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । संयुक्त राष्ट्र संघवाट  'Digitall: Innovation and Technology for Gender Equality' नारा तय भएको छ । नेपालमा भने 'लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी याे दिवस मनाइँदै छ ।…