११ पुस २०८२, शुक्रबार | December 26, 2025

अगिया खोलामा टिफर आतंक, सडकमा बाहेक माटो देखिँदैन

कपिलवस्तु । बुद्धभूमि नगरपालिका-९ गव्दहवाको अगिया खोलामा ढुङ्गा मात्रै बाँकी छ । खोलामा माटो र बालुवा कहि कतै देखिँदैन । जनप्रतिनिधिकै मिलेमतोमा खोलामा जथाभावी एक्स्काभेटर चलाउँदा खोला मात्रै होइन खोलासम्म पुग्ने बाटो समेत जिर्ण बनेको छ । यो बाटोमा टिफरनै फस्ने जस्ता खाल्डाखुल्डी छन् । 'खोलाको करिब एक किलोमिटर क्षेत्रमा टिफर गुड्ने बाटोबाहेक सबै भाग…