६ भदौ २०८३, शनिबार | August 22, 2026

सगरहवामा गरिने मूर्तीकार्यशालाको समय परिवर्तन, चैत २३ देखि शुरु हुने

लुम्बिनी । कपिलबस्तु राष्ट्रिय मूर्तीकला कार्यशाला आगामि चैत २३ गते पूर्णिमादेखि हुने गरि कार्यतालिका परिवर्तन गरिएको छ । यसअघि फागुन २३ गते पूर्णिका दिनदेखि ऐतिहासिक स्थल सगरहवामा कार्यशाला गर्ने तयारी गरिएको थियो । सगरहवा पुरातात्विक स्थल भएकाले त्यहाँ जियोफिजकल सर्भे गर्नुपर्ने, मूर्तीका लागि आवश्यक ढुंगा व्यवस्थापन गर्नुपर्ने तथा विद्युत जस्ता अन्य प्राविधिक कामका लागि समय…