काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आजबाट उम्मेदवारी दर्ता गर्ने भएको छ । स्थानीय तहको चुनावको पहिलो चरणको तयारी पूरा भएको आयोगले जनाएको छ । आजबाट दोस्रो चरणअन्तर्गत उम्मेदवारी दर्ता गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । आज बिहान १० बजे अपराह्न ५ बजेसम्म र सोमबार बिहान १० बजे अपराह्न ५ बजेसम्म…