५ भदौ २०८३, शुक्रबार | August 22, 2026

नेपालगन्जमा नेपाल फोटोग्राफी समिट हुँदै

नेपालगन्ज । आगामी चैतको पहिलो साता नेपालगंजमा नेपाल फोटोग्राफी समिट गरिने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने समिटमा देशभरवाट १ सय ११ जना फोटो पत्रकार र फोटोग्राफरहरु सहभागी हुने आयोजक अन्तरालले जनाएको छ । ‘नेपालको फोटोग्राफीको विकासमा समिट कोशेढुंगा सावित हुनेछ’ समिटका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायणशाहले भने ‘समिटमा फोटोग्राफीमा सक्रिय नयाँपुस्ता देखि…