१० पुस २०८२, बिहिबार | December 25, 2025

गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय छ : एमाले अध्यक्ष ओली

काठमाडौं । आज विक्रम सम्बत् २०७९ को पहिलो दिन, अर्थात् वैशाख १ गते । नयाँ वर्षकाे अवसरमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुभकामना सन्देश व्यक्त गरेका छन् । उनले गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद नरहेकाे बताएका छन् । 'केही अवाञ्छित शक्तिका प्रतिगामी उद्देश्य र केही राजनीतिक व्यक्तिहरुको जङ्गली आकाङ्क्षा, कुण्ठा र इष्याका कारण…