९ मंसिर २०८३, बुधबार | November 25, 2026

आफ्नै विश्व कीर्तिमान तोड्दै कामिरिता शेर्पाद्वारा २७औं पटक सगरमाथा आरोहण

काठमाडौं । आफ्नै कीर्तिमानलाई भंग गर्दै आरोही कामिरिता शेर्पाले २७ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । शेर्पा बुधबार बिहान साढे बजे २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका सेभेन समिट ट्रेक्सले दिएको जानकारी दिएको छ । उनले आफ्नो रेकर्ड तोडेका हुन् । यसअघि शेर्पाकै नाममा २६ औं पटक सगरमाथा आरोहण गर्ने रेकर्ड रहेको थियो।…