१० पुस २०८२, बिहिबार | December 25, 2025

यस्तो छ आजको मौसम

काठमाडौं । नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । प्रदेश १ र बागमतीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । दिउँसो प्रदेश १ को पहाडी भू-भागका केही स्थानमा तथा बागमती र गण्डकीका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान…