बुटवल । सवारी दुर्घटना न्युनीकरणका लागि यातायात व्यवसायी तथा मजदूरहरुको मुख्य भूमिका रहने सरोकारवालाहरुले बताएका छन् । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलको ४५ औं वार्षिक साधारण सभा तथा २३ औं अधिवेशनको उदघाटन सत्रमा बिहीबार बोल्ने वक्ताहरुले दुर्घटना न्युनीकरणसँगै यातायात क्षेत्रको व्यवस्थापनमा आपसमा सहकार्यउ गरी अघि बढ्नुपर्नेमा जोड दिए । साधारण सभा तथा अधिवेशनको…