काठमाडौं । पशुपतिनाथका नाममा देशभर रहेका गुठी जग्गा अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयले मात्र दर्ता हुने भएका छन् । कोष सञ्चालक परिषद्को यही चैत १४ गतेको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिए । पशुपतिनाथको नाममा रहेका जग्गा पशुपतिनाथ अमालकोट कचहरी कार्यालय, पशुपतिनाथ भण्डार तहबिल कार्यालय र पशुपतिनाथ जयवागेश्वरी…