९ मंसिर २०८३, बुधबार | November 25, 2026

भ्रष्टाचार विरुद्ध एकीकृत समाजवादीले आज देशैभरी प्रदर्शन गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज देशैभरी प्रदर्शन गर्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दवाव स्वरुप आज देशैभरी प्रदर्शन गर्न लागेको हो । ‘यही बैशाख २८ गते दिनको १ बजे देशका सबै जिल्लामा विरोध प्रदर्शन गरौं, सो पार्टीका नेता विजय पौडेलले भनेका छन, ‘जनवर्गीय सङ्गठनहरूको मोर्चा सङ्गठनको यस…