भैरहवा । नेपाली चलचित्र क्षेत्रका चर्चित तथा पछिल्लो निकै चर्चित फिल्म प्रेम गीत–३ का नायक प्रदिप खड्काले आसन्न निर्वाचनमा रुपन्देहीका दीपक बोहोरालाई समर्थन गर्दै मतदान गर्न आग्रह गरेका छन् । रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका बोहोरोलाई भेट्दै उनले मतदान गरी विजयी गराउनुपर्ने धारणा राखेका छन् । मंगलबार भैरहवामा आई उनले भने…