९ मंसिर २०८३, बुधबार | November 25, 2026

चट्याङ लागेर बैतडीमा आमा-छोरा घाइते

धनगढी । बैतडीमा आइतबार चट्याङ लागेर आमा-छोरा घाइते भएका छन् । आइतबार साँझ ५ बजेको समयमा परेको चट्याङ लागेर जिल्लाको पुर्चौडी नगरपालिका-६ की ३५ वर्षीया पार्वती साउँद र उनका ८ वर्षीय छोरा विवेक साउँद सामान्य घाइते भएका हुन् । यस्तै  चट्याङ लागेर  दुई भैँसी पनि मरेका र घरमा समेत क्षति पुग्नुका साथै घरमा जडित सोलार…