९ मंसिर २०८३, बुधबार | November 25, 2026

मौरी पालन क्षमता अभिवृद्धि तालिम सुरू

लमजुङ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई लमजुङ मनाङको आयोजनामा मौरी पालन सम्वन्धी क्षमता अभिवृद्धि तालिम सुरू भएको छ । सदरमुकाम बेंसीसहरमा शुक्रबारदेखि सुरू भएको तालिममा जिल्लाका मौरी जोन कमान्ड क्षेत्रका मौरी पालक कृषक तथा स्रोत केन्द्रहरूमा कार्यरत ब्यक्तिहरूको सहभागिता छ । मौरी जोन कमान्ड क्षेत्र भित्र पर्ने बेसीसहर, सुन्दरबजार, मध्यनेपाल, दोर्दी, दुधपोखरी…