काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अब अभियान मात्र चलाएर सम्भव नभएको निष्कर्षमा पुगेको र त्यसैले दल गठन गर्ने निर्णय लिएको स्पष्ट पारे । प्रसाईंका अनुसार आफू र आफ्ना अभियानका साथीहरूले नेपाल सुधारका लागि राजनीतिक शक्ति निर्माण गर्न दल गठन गर्ने अठोट…