६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

बुटवलमा ४५ दिने बारिष्टा र एडभान्स ब्युटिसिएन तालिम सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा आजदेखि ४५ दिने बारिष्टा तालिम र एडभान्स ब्युटिसिएन तालिम सुरु भएको छ । मेयर युवा ईलम कार्यक्रम अन्तर्गत आयोजित तालिमको सोमबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन । कार्यक्रममा नगर प्रमुख पाण्डेयले शिक्षालाई सीपसँग जोडेर आत्मनिर्भर बनाउने उदेश्यले बुटवल उपमहानगरपालिकाले विभिन्न किसिमका सीपमूलक तालिम प्रदान…