काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव गरेर राम्रो गरेको र त्यसरी अगाडि बढ्न सकेको भए राम्रो हुने थियो भन्ने मत राखेको छ । प्रधानमन्त्री प्रचण्डले सोमबारको प्रतिनिधि सभा बैठकमा राखेको विश्वासको मत लिने प्रस्तावमा बोल्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले राष्ट्रिय सहमतिको प्रस्तावको बचाउ गरेका हुन् । ‘नेकपा…