३० श्रावण २०८३, शनिबार | August 16, 2026

रुपन्देही ५ मा कांग्रेसका शाहलाई नौ हजार बढी मतले पराजित गर्दै एमालेका घिमिरे विजयी

बुटवल । रुपन्देही-५ मा नेकपा (एमाले)का बासुदेव घिमिरे विजयी भएका छन । उनले नेपालीे कांग्रेसका भरतकुमार शाहलाई नौ हजार सात सय दुई मतको अन्तरले पराजित गरेका हुन । गत आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार घिमिरेले ३६ हजार आठ सय २२ मत ल्याउँदा शाहले २७ हजार एक सय २० मत प्राप्त गरेको मुख्य…