काठमाडौं । नेकपा (माओवादी केन्द्र) काे नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ । माओवादीको आठौँ महाधिवेशनले केन्द्रीय कमिटी घोषणा गरिसकेको छ । अब बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ । आठौंँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले…