३० श्रावण २०८३, शनिबार | August 16, 2026

बाँके २ मा इश्तियाक राईलाई हराउँदै राप्रपाका धवलशमशेर जबरा विजयी

नेपालगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा बाँके २ बाट निर्वाचित भएका छन् । जसपाका मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतान्तरले हराउँदै उनी सांसद बनेका हुन् । नेपालगन्ज उपमहानगरका पूर्वमेयरसमेत रहेका जबराले २९ हजार ५७७ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी जसपाका नेता राईले २३ हजार ५२० मत ल्याएका छन् । गठबन्धनतर्फबाट उम्मेदवार…