४ पुस २०८२, शुक्रबार | December 19, 2025

महोत्तरीका मुसहर समुदाय अझै कोरोना खोपबाट वञ्चित

महोत्तरी । महोत्तरीका मुसहर समुदायले अझै कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । सरकारले कोरोना रोकथामका लागि खोप अभियान तीव्र बनाए पनि पर्याप्त प्रचारप्रसारको कमीले मुसहर समुदाय खोप लगाउनबाट वञ्चित भएका हुन् । `खोप अभियान कहाँ चलाइएको छ भन्नेसम्मको जानकारी नहुँदा हाम्रो समुदाय खोप लगाउनवाट वञ्चित बनिरहेको छ,´ सुनिल सदाले भने । अनुकूल भएसम्म बस्तीमै पुगेर…