बर्दिया । बर्दियामा एक वर्षमा बालिका सहित ५३ जना महिलाहरु बलात्कृत भएको तथ्याङ्क सार्वजनिक भएको छ । सन् २०२१ को जनवरी देखि डिसेम्बर सम्म जिल्लामा ५३ जना बालिका तथा महिला बलात्कृत भएको तथ्याङ्क सार्वजनिक भएको हो । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बर्दियाले नेपाल मानवअधिकार वर्ष पुस्तकको सम्पादन पूर्व समिक्षा कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरेको…