१६ श्रावण २०८३, शनिबार | August 1, 2026

कोरोना अपडेट : ४७६२ नयाँ संक्रमित थपिए, ६४९१ संक्रमणमुक्त, ११४ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसका संक्रमित घट्ने क्रम निरन्तर जारी छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । १७ हजार ४८० परीक्षण गर्दा यतिको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अपडेट गरेको तथ्यांकमा उल्लेख गरिएको छ । यसैअवधीमा ६ हजार ४९१ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।…