१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

माओवादी केन्द्र केन्द्रीय समिति बैठकको आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । महाधिवेशनपछि पटक-पटक सर्दै आएको केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो । गत १९ पुसमा सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । तर हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारीको टुंगो लाग्न सकेको छैन । आज केन्द्रीय समितिको पूर्णता,…