दाङ । राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङ आउने भएकी छिन । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी आज यहाँ आउन लागेकी हुन । राष्ट्रपति भण्डारीले आज आयुर्वेद शिक्षण भवनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले जानकारी दिए । रु २४ करोड ७२ लाख ३८…