२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

गृहमन्त्री खाँणले गरे रुपन्देही ३ बाट मनोनयन दर्ता, संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी दिएको दाबी

बुटवल । रुपन्देही–३ बाट बहालवाला गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । सदरमुकाम भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्ना समर्थकसहित पुगेर खाँणले उम्मेदवारी दर्ता गराएका हुन् । खाँणको सम्पर्क कायार्मलय गल्लामण्डीमा भेला भएका गठबन्धनका कार्यकर्ताहरु सहित गृहमन्त्री खाँण उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । ०७४ को निर्वाचनमा…