१२ पुस २०८२, शनिबार | December 27, 2025

कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु

सप्तरी । कोसी ब्यारेजमा हाम फालेर एक जना व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका-६ घर भई स्वास्थ्य कार्यालय मोरंगमा कार्यरत अहेव अग्निप्रसाद नेपालका ४५ वर्षीय छोरा सुभाष नेपाल रहेका छन् । उनले शनिबार दिउँसो १२ बजे हनुमाननगर कंकालनी नगरपालिका-१ कोसी ब्यारेजको ५२ नम्बर ढोकाबाट हाम फालेका थिए । हाम फालेको विषयमा…