धनगढी । यस बर्षको मनसुन सुरु भइसक्दा समेत सुदूरपश्चिम प्रदेश सरकारले मनसुनका कारण हुनसक्ने विपद् नियन्त्रण र उद्धारसम्बन्धी पूर्वतयारी सुरु गरेकाे छैन । गत कार्तिकमा सुदूरपश्चिममा आएको बेमौसमी वर्षाका कारण ठुलो क्षेति भएको थियो । वर्षाका कारण अर्बौको भौतिक संरचनामा क्षेति हुँनुकाे साथै ३३ भन्दा बढीले बाढी पहिरोका कारण ज्यान गुमाएका थिए । जसकाे प्रमुख…