३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

प्राकृतिक विपदको चपेटामा परिरहने सिन्धुपाल्चोकमा विपदको छैन पूर्व तयारी

सिन्धुपाल्चोक । यस वर्ष मनसुन जेठबाटै सुरु भएको छ । धेरै वर्षा हुँदा पहाडी क्षेत्रमा बाढी पहिरोको प्रकोपले बढी सताउने गर्दछ । त्यसैमाथि प्राकृतिक विपदको चपेटामा परिरहने सिन्धुपाल्चोकमा विपद पूर्वको तयारीमा सरकार जिम्मेवार देखिएको छैन् । हेलम्बु गाउँपालिकाका डम्बर बहादुर भण्डारी भन्छन् , ‘ सरकारले पूर्व तयारी गरिदिए अघिल्लो वर्षाको बाढीबाट जोगिएको घर बच्थ्योकि भन्ने…