३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

बस दुर्घटना परी बेपत्ता भएका शिशुको शव भेटियो

धनगढी । बस दुर्घटनामा परेर बेपत्ता भएका अछामको कमलबजार नगरपालिकाका १८ महिने शिशुको नदी किनारमा शव फेलापरेको छ । कैलालीबाट अछामका लागि छुटेको ना५ख ९६६३ नम्बरको बस यही जेठ ७ गते डोटीको शिखर नगरपालिका-१ गेरु पानी भन्ने स्थानमा दुर्घटनामा परेको थियो । बस सेती नदी किनारमा खेसेको थियो । बस दुर्घटना भएको १५ दिनपछि बेपत्ता…