९ पुस २०८२, बुधबार | December 25, 2025

कपिलवस्तुमा ३१ जना जुवाडे पक्राउ

कपिलवस्तु । कपिलवस्तुको वाणगंगामा ठूलो संख्याका जुवाडे पक्राउ परेका छन् । जुवा खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट गएको प्रहरी टोलीले जुवाका दुई खालमा छापामार्दा ३१ जना जुवाडेलाई पक्राउ गरेको हो । वाणगंगाको तिनैया गाउँबाट १२ जना र बैरियाबाट १९ जना गरी ३१ जना जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ…