२३ श्रावण २०८३, शनिबार | August 8, 2026

उडिरहेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि नेपालगन्जमा आकस्मिक अवतरण

नेपालगन्ज । श्री एयरलाइन्सको जहाजमा फेरि समस्या देखिएको छ । उडिरहेको जहाजमा समस्या आएपछि नेपालगन्ज विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलान्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिए । उनका अनुसार सो जहाजमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए…