२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

पाल्पा बस दुर्घटना : घाईतेहरुको नाम खुल्यो, मृतकको सनाखत हुन सकेन (घाईतेको नाम सहित)

बुटवल । पाल्पाको रिब्दिकोट गाँउपालिका लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको अझै सनाखत हुन नसकेको पाल्पा प्रहरीले जनाएको छ । बागलुङको बुर्तिवाङबाट गुल्मीको मजुवा हुँदै बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको यात्रुबाहक बस सडकबाट १०० मिटर तल खस्दा आज अपरान्ह ६ जनाको ज्यान गएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाले…