६ पुस २०८२, आइतबार | December 21, 2025

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्न लागेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोध चलिरहेका वेला बैठक बोलाइएको हो । आज दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको छ । संसद् सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विद्येयक २०७८ बिचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, आज बस्ने दोस्रो…