१ पुस २०८२, मंगलबार | December 16, 2025

कुलमानको नियुक्ति विरुद्धको रिटमाथि आज सुनुवाई हुँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त भएका कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनको आज सुनुवाई हुँदैछ । घिसिङको नियुक्तिविरुद्ध सरकारसँगको सहमतीमा पद छाड्न तयार भएको भनिएका हितेन्द्रदेव शाक्यले दिएको रिट माथि सुनुवाईका लागि आज पेसी तोकिएको हो । न्यायाधिस कुमार रेग्मीकाे एकल इजलासमा मुद्दाकाे सुनुवाई…