२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कोरोना अपडेट : झण्डै ४ हजार नयाँ संक्रमित थपिए, २७ को मृत्यु, २११८ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका झण्डै ४ हजार नयाँ संक्रमित थपिएका छन् । १८ हजार ५८२ नमुना परीक्षण गर्दा ३ हजार ९१५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये पीसीआर परीक्षणबाट २ हजार ७६३ जनामा संक्रमण देखिएको छ । एन्टिजेन परीक्षण गर्दा १ हजार १५२ जनामा संक्रमण पुष्टि…