२९ मंसिर २०८२, सोमबार | December 16, 2025

च्यासलमा एमाले स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक जारी छ। आजै दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसेको हो । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा उपाध्यक्ष वामदेव गौतम उपस्थित भएका छन् । तर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरु भने विगतमा जस्तै अनुपस्थित नै भएका छन् ।…